Nepal Public Dataनेपाल पब्लिक डाटा

Data libraryडाटा पुस्तकालय

Files on government websitesसरकारी वेबसाइटका फाइल

A catalogue of the 27,351 files found on 31 government websites on 2 October 2026 (16 Asoj 2083): what each file is, who published it and where to find it. Files likely to name people, such as exam results and account-freeze notices, are not listed (4,778 files).वि.सं. २०८३ असोज १६ (२ अक्टोबर २०२६) मा ३१ सरकारी वेबसाइटमा भेटिएका २७,३५१ फाइलको सूची: हरेक फाइल के हो, कसले प्रकाशित गर्‍यो र कहाँ पाइन्छ। परीक्षाफल, खाता रोक्का सूचनाजस्ता व्यक्तिको नाम हुन सक्ने फाइल (४,७७८ फाइल) यहाँ राखिएका छैनन्।

Files listedसूचीमा फाइल
27,351२७,३५१
Statistics and dataतथ्याङ्क र डाटा
11,036११,०३६
Government websitesसरकारी वेबसाइट
31३१
Excel and CSV filesएक्सेल र सीएसभी फाइल
3,700३,७००

Start hereयहाँबाट सुरु गर्नुहोस्

This library lists the files the government has put on its websites. Most people come with a question: pick yours to see it answered on this site, or the government’s own files on it.यो पुस्तकालयले सरकारले आफ्ना वेबसाइटमा राखेका फाइलको सूची दिन्छ। धेरैजसो मानिस प्रश्न लिएर आउँछन्: आफ्नो प्रश्न छानेर यस साइटमा त्यसको उत्तर, वा त्यसबारे सरकारकै फाइल हेर्नुहोस्।

The big reports, explained, and how to read this libraryठूला प्रतिवेदन, सरल भाषामा, र यो पुस्तकालय कसरी पढ्ने

The big reports, in plain wordsठूला प्रतिवेदन, सरल भाषामा

Who publishes each, what it tells you, and its page on this site.हरेक कसले प्रकाशित गर्छ, के बताउँछ, र यस साइटमा त्यसको पृष्ठ।

All the reports, explainedसबै प्रतिवेदन, सरल भाषामा →

How to read an entryप्रविष्टि कसरी पढ्ने

  1. What it isके हो The title as the website shows it, and the type of file: statistics, a report, a law, a notice.वेबसाइटले देखाएको शीर्षक, र फाइलको प्रकार: तथ्याङ्क, प्रतिवेदन, ऐन, सूचना।
  2. Who published itकसले प्रकाशित गर्‍यो The ministry, department or office whose website it is on.कुन मन्त्रालय, विभाग वा कार्यालयको वेबसाइटमा छ।
  3. Whenकहिले The year in BS with AD beside it, usually the date the website shows.वि.सं. वर्ष, सँगै ई.सं., प्रायः वेबसाइटले देखाएको मिति।
  4. Where to find itकहाँ पाइन्छ The website and the section of it where the file is listed. This site does not keep the files.फाइल सूचीकृत वेबसाइट र त्यसको खण्ड। यो साइटले फाइल राख्दैन।

Words the files useफाइलमा प्रयोग हुने शब्द

Fiscal year (FY)आर्थिक वर्ष (आ.व.)

The government’s year runs from Shrawan 1 to the end of Asar: mid-July to mid-July. FY 2082/83 ended in mid-July 2026.सरकारको वर्ष साउन १ देखि असार मसान्तसम्म: जुलाईको मध्यदेखि अर्को जुलाईको मध्यसम्म। आ.व. २०८२/८३ जुलाई २०२६ को मध्यमा सकियो।

BS and ADवि.सं. र ई.सं.

Most files use Bikram Sambat (BS), about 56 years and 8 months ahead of the international (AD) calendar: 2083 BS began in April 2026.धेरैजसो फाइलमा विक्रम संवत् (वि.सं.) प्रयोग हुन्छ, जुन ईस्वी संवत्भन्दा करिब ५६ वर्ष ८ महिना अगाडि छ: वि.सं. २०८३ अप्रिल २०२६ मा सुरु भयो।

Provisional, revised, finalप्रारम्भिक, संशोधित, अन्तिम

Early figures are provisional and are often changed when the full count is done; the final ones come later.सुरुका अङ्क प्रारम्भिक हुन्छन्, पूरा गणनापछि प्रायः बदलिन्छन्; अन्तिम अङ्क पछि आउँछन्।

Lakh and croreलाख र करोड

1 lakh is 100,000 and 1 crore is 10 million (100 lakh). Rs 1 arba is Rs 1 billion (100 crore).१ लाख = १,००,०००; १ करोड = १०० लाख। १ अर्ब = १०० करोड।

Statistics and dataतथ्याङ्क र डाटा

In this library, files that are mainly tables of numbers: yearbooks, monthly statistics, survey results and spreadsheets.यस पुस्तकालयमा मुख्यतः अङ्कका तालिका भएका फाइल: वार्षिक पुस्तक, मासिक तथ्याङ्क, सर्वेक्षणका नतिजा र स्प्रेडसिट।

Report and publicationप्रतिवेदन र प्रकाशन

A document that explains: an annual report, a study, a review. It usually has tables too.व्याख्या गर्ने कागजात: वार्षिक प्रतिवेदन, अध्ययन, समीक्षा। प्रायः तालिका पनि हुन्छन्।

About this libraryयो पुस्तकालयबारे

Back to topमाथि जानुहोस्