Revenue estimates for 2083/84आ.व. २०८३/८४ को राजस्व अनुमान
Annex 2 of the budget speech lists every revenue heading with three figures: the amount collected in 2081/82, the revised estimate for 2082/83 and the estimate for 2083/84. Revenue here is the total before part of it is shared with provinces and local levels.बजेट वक्तव्यको अनुसूची २ ले हरेक राजस्व शीर्षकका तीन तथ्याङ्क देखाउँछ: २०८१/८२ मा उठेको रकम, २०८२/८३ को संशोधित अनुमान र २०८३/८४ को अनुमान। यहाँको राजस्व प्रदेश र स्थानीय तहसँग बाँडफाँट गर्नुअघिको जम्मा हो।
Revenue by sourceस्रोतअनुसार राजस्व
Nepal Public Data has put the headings of annex 2 into groups, so that the main sources can be seen together. Each group's figure is the sum of its headings (calculated); the table below lists every heading.मुख्य स्रोत सँगै हेर्न सकियोस् भनेर नेपाल पब्लिक डाटाले अनुसूची २ का शीर्षकलाई समूहमा राखेको छ। हरेक समूहको रकम त्यसका शीर्षकहरूको जोड हो (गणना गरिएको); तलको तालिकामा हरेक शीर्षक छ।
Revenue by group of headings, 2083/84 estimate and 2082/83 revised estimateशीर्षक समूहअनुसार राजस्व, २०८३/८४ को अनुमान र २०८२/८३ को संशोधित अनुमान
Rupeesरुपैयाँ
2083/84 estimate: from existing sources and from new measures२०८३/८४ को अनुमान: विद्यमान स्रोत र नयाँ उपायबाट
Rupeesरुपैयाँ
Tax and non-tax revenueकर र गैरकर राजस्व
Rupees, by fiscal yearरुपैयाँ, आर्थिक वर्षअनुसार
Headings within a groupसमूहभित्रका शीर्षक
Choose a group to see its headings.शीर्षक हेर्न समूह छान्नुहोस्।
Revenue by heading, 2083/84 estimate and 2082/83 revised estimateशीर्षकअनुसार राजस्व, २०८३/८४ को अनुमान र २०८२/८३ को संशोधित अनुमान
Rupeesरुपैयाँ
Headings with a 2083/84 estimate and no figure in the two years before२०८३/८४ मा अनुमान भएका तर अघिल्ला दुई वर्षमा तथ्याङ्क नभएका शीर्षक
Rs lakh, as printed in annex 2रु. लाख, अनुसूची २ मा छापिएअनुसार
Every revenue headingहरेक राजस्व शीर्षक
Revenue by heading: 2081/82 actual, 2082/83 revised estimate and 2083/84 estimateशीर्षकअनुसार राजस्व: २०८१/८२ यथार्थ, २०८२/८३ संशोधित अनुमान र २०८३/८४ अनुमान
Rs lakh, as printed in annex 2. Sort by any column.रु. लाख, अनुसूची २ मा छापिएअनुसार। कुनै पनि स्तम्भअनुसार क्रम मिलाउन सकिन्छ।
Sourcesस्रोत
- Budget Speech FY 2083/84 (Nepali edition), Ministry of Financeआर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, अर्थ मन्त्रालयAnnex 1 (revenue estimate and the share for provinces and local levels), annex 2 (revenue estimates by heading, with 2081/82 actual and 2082/83 revised figures).अनुसूची १ (राजस्व अनुमान र प्रदेश तथा स्थानीय तहको हिस्सा), अनुसूची २ (शीर्षकगत राजस्व अनुमान, २०८१/८२ को यथार्थ र २०८२/८३ को संशोधित अङ्कसहित)।
- Economic Survey 2025/26 (English translation), Ministry of Financeआर्थिक सर्वेक्षण २०८२/८३ (अङ्ग्रेजी अनुवाद), अर्थ मन्त्रालयAnnex 2.12: tax and non-tax revenue, 2068/69 to 2081/82.अनुसूची २.१२: कर र गैरकर राजस्व, २०६८/६९ देखि २०८१/८२ सम्म।
Every figure on this page is shown as the Ministry of Finance published it, or as simple arithmetic on its figures, which is labelled “calculated” with its method. How the figures were taken and checked.यस पृष्ठका हरेक तथ्याङ्क अर्थ मन्त्रालयले प्रकाशित गरेअनुसार छन्, वा तिनैमा गरिएको साधारण हिसाब हुन्, जसलाई विधिसहित “गणना गरिएको” भनिएको छ। तथ्याङ्क कसरी लिइयो र जाँचियो।