Public debt in the 2083/84 budgetबजेट २०८३/८४ मा सार्वजनिक ऋण
Annex 14 of the budget speech shows the government's debt for three years: what was owed at the start of each year, what was borrowed and repaid, the effect of exchange rates on foreign loans, interest paid, and what is owed at the end. The figures for 2081/82 are actual, for 2082/83 the revised estimate, and for 2083/84 the estimate.बजेट वक्तव्यको अनुसूची १४ ले तीन वर्षको सरकारी ऋण देखाउँछ: हरेक वर्षको सुरुमा तिर्न बाँकी ऋण, लिएको र तिरेको ऋण, वैदेशिक ऋणमा विनिमय दरको असर, ब्याज भुक्तानी, र वर्षको अन्त्यमा तिर्न बाँकी ऋण। २०८१/८२ का तथ्याङ्क यथार्थ, २०८२/८३ का संशोधित अनुमान र २०८३/८४ का अनुमान हुन्।
Debt outstanding since 2068/69२०६८/६९ यता तिर्न बाँकी ऋण
Domestic debt is owed to lenders in Nepal; foreign debt to development banks, funds and other countries.आन्तरिक ऋण नेपालभित्रका ऋणदातालाई र वैदेशिक ऋण विकास बैंक, कोष र अन्य देशलाई तिर्न बाँकी ऋण हो।
Public debt outstanding at the end of each fiscal yearहरेक आर्थिक वर्षको अन्त्यमा तिर्न बाँकी सार्वजनिक ऋण
Rupees, by fiscal yearरुपैयाँ, आर्थिक वर्षअनुसार
Debt during each yearहरेक वर्षको ऋण
Annex 14: public debt, three yearsअनुसूची १४: सार्वजनिक ऋण, तीन वर्ष
Rs crore, as printedरु. करोड, छापिएअनुसार
Debt at the end of 2083/84 by lender (estimate)ऋणदाताअनुसार २०८३/८४ को अन्त्यमा तिर्न बाँकी ऋण (अनुमान)
Rupeesरुपैयाँ
Principal and interest paidसाँवा र ब्याज भुक्तानी
Rupees, by fiscal yearरुपैयाँ, आर्थिक वर्षअनुसार
Debt indicators published in the Economic Surveyआर्थिक सर्वेक्षणमा प्रकाशित ऋण सूचक
Public debt as a share of GDPकुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण
Percent, end of fiscal year, as publishedप्रतिशत, आर्थिक वर्षको अन्त्यमा, प्रकाशितअनुसार
Debt service as a share of recurrent spendingचालू खर्चको अनुपातमा ऋण भुक्तानी
Percent, as publishedप्रतिशत, प्रकाशितअनुसार
Domestic debt by instrumentउपकरणअनुसार आन्तरिक ऋण
Percent of domestic debt, as publishedआन्तरिक ऋणको प्रतिशत, प्रकाशितअनुसार
Sourcesस्रोत
- Budget Speech FY 2083/84 (Nepali edition), Ministry of Financeआर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, अर्थ मन्त्रालयAnnex 14: status of public debt (Rs crore), 2081/82 actual, 2082/83 revised estimate, 2083/84 estimate.अनुसूची १४: सार्वजनिक ऋणको स्थिति (रु. करोड), २०८१/८२ यथार्थ, २०८२/८३ संशोधित अनुमान, २०८३/८४ अनुमान।
- Economic Survey 2025/26 (English translation), Ministry of Financeआर्थिक सर्वेक्षण २०८२/८३ (अङ्ग्रेजी अनुवाद), अर्थ मन्त्रालयAnnex 2.12 (debt outstanding, principal and interest, 2068/69 to 2081/82) and the chapter on public debt (debt as a share of GDP, debt service as a share of recurrent spending, domestic debt by instrument, the position at mid-March 2026).अनुसूची २.१२ (तिर्न बाँकी ऋण, साँवा र ब्याज, २०६८/६९ देखि २०८१/८२ सम्म) र सार्वजनिक ऋणसम्बन्धी परिच्छेद (कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ऋण, चालू खर्चको अनुपातमा ऋण भुक्तानी, उपकरणअनुसार आन्तरिक ऋण, फागुन २०८२ मसान्तको स्थिति)।
- Population: National Statistics Office, Nepal Statistical Year Book 2025, table 1.7 (Census 2021)जनसङ्ख्या: राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल तथ्याङ्क वार्षिकी २०२५, तालिका १.७ (जनगणना २०७८)Used for the calculated debt per person.गणना गरिएको प्रतिव्यक्ति ऋणका लागि मात्र प्रयोग गरिएको।
Every figure on this page is shown as the Ministry of Finance published it, or as simple arithmetic on its figures, which is labelled “calculated” with its method. How the figures were taken and checked.यस पृष्ठका हरेक तथ्याङ्क अर्थ मन्त्रालयले प्रकाशित गरेअनुसार छन्, वा तिनैमा गरिएको साधारण हिसाब हुन्, जसलाई विधिसहित “गणना गरिएको” भनिएको छ। तथ्याङ्क कसरी लिइयो र जाँचियो।